"जिल्ला स्तरमा सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली (Public Financial Management System) लाई पारदर्शी, जबाफदेही, सुरक्षित र प्रविधिमैत्री बनाई समग्र वित्तीय सुशासन कायम गर्नु।"
"सार्वजनिक कोषको सञ्चालन, लेखाङ्कन र प्रतिवेदन प्रणालीको माध्यमबाट वित्तीय सुशासन कायम गर्ने।"